कान्छी समाजसेवी प्रेन्सा रेग्मी कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत

धनगढी, चैत्र ३। कान्छी समाजसेवी प्रेन्सा रेग्मी कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत भएकी छन् ।

मंगलबार बिहान कर्ण सकारात्मक कोष सोच समुहका अध्यक्ष कर्ण शाक्यले प्रतिभाशाली बालिका प्रेन्सा रेग्मीलाई कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत गरेका हुन् ।

सामाजिक संजालमा एक स्टाटस राख्दै ‘कसको’ का अध्यक्ष शाक्यले प्रेन्सा रेग्मी एक असाधारण प्रभावशाली तीक्ष्ण बालिका ,१२ बर्षको कलिलो उमेरमा नै उनले जटिल दर्शनलाई सुन्दर बिश्लेशण गरी सरल तरिकाले यथार्थको रूपमा प्रस्तुतीकरण गर्न सक्छिन। यसरी स्कुलका विद्यार्थीहरुलाई बालीकाकै भाषा बाट सकारात्मक सोच श्रवण क ग्रहण गराउन पायो भने सोच अभियान धेरै प्रभावकारी हुन्छ भन्दै प्रेन्सा रेग्मीलाई कर्ण सकारात्मक कोष सोच समुहको ‘युवा एम्बेसडर’ मा मनोनीत गर्न पाउँदा खुसी भएको बताएका छन् ।

कलिलो उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान गरेकी पोखराकी ८ वर्षीया बालिका प्रेन्सा रेग्मी पोखरामा कोरोना महामारीबाट समाजलाई बचाउन मास्क, गरीब विद्यार्थीका लागि शैक्षिक सामाग्री, खाद्यान्न , लत्ताकपडा वितरण गर्दै आएकी प्रेन्सा फागुन ६ गतेदेखि बुक  बैंक सञ्चालनमा ल्याएकी छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…