पार्टी अध्यक्ष ओलीसँग भएको छलफलमा सहमति नजुटेको:नेपाल

काठमाडौं, चैत्र २ ।नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेको बताएका छन्।

उनले ओलीले फागुन २८ गते एकपक्षीयरुपमा राखेको बैठक र त्यसले गरेका निर्णयबारे आफूहरुबीच कुरा नमिलेको बताए।

‘हामीहरुले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ववत् एमालेको जुन पुरानो अवस्था हो, त्यहिअनुसारको संरचना, पदाधिकारी र सदस्यहरु यथावत् स्वीकार्ने अवस्थामा जाउँ भन्यौं,’ नेपालले सञ्चारकर्मीहरुसँग भने।

aawash steels

उनले आफूहरुले एमालेलाई एकतावद्ध गर्न र अरु पार्टीलाई पनि समेटेर अघि बढ्न प्रस्ताव गरेको बताए।

‘अरु कुराभन्दा पनि फागुन २८ गतेको उहाँको (ओली) जुन गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको नामाकरण गर्नुभएको छ, त्यसैमा कुरा मिलेन,’ उनले भने।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ

काठमाडौं , वैशाख ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई आज थापाथलीस्थित नेकपा (एमाले)को नयाँ…

बिहीवार थप २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, काठमाडौं : हाल नेपालमा दिनप्रतिदिन कोरोना ग्राफ बढिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…