विश्वविद्यालय‍‍‍ तथा एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको खोप आफूले तत्काललाई प्रयोग नगर्ने नेदरल्यान्ड्सले घोषणा

काठमाडौं, चैत्र २ ।विश्वविद्यालय‍‍‍ तथा एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको खोप आफूले तत्काललाई प्रयोग नगर्ने नेदरल्यान्ड्सले घोषणा गरेको छ।

यस खोपको सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै खोप प्रयोग तत्काल नगर्ने निर्णय गरिको नेदरल्यान्ड्स सरकारले जानकारी दिएको हो।

आगामी मार्च २९ सम्म यो खोप प्रयोगमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ। हालैमात्र आयरल्यान्डले पनि यो खोप प्रयोग नगर्ने बताएको थियो।

aawash steels

नर्वेमा यसै खोपको प्रयोगपछि रगत जमेको घटना सार्वजनिक भएको थियो। तर विश्व स्वास्थ्य संगठनले उक्त खोप र रगत जम्नुमा कुनै सम्बन्ध नभएको बताएको थियो।

युरोपेली औषधि सम्बन्धी एजेन्सी इएमएले खोप लगाएपछि रगत जमेको विषयको समीक्षा गरिरहेको छ।

super kinetic courier

उक्त एजेन्सीले अनुसन्धान गरिरहँदा खोपका फाइदाहरू त्यसका जोखिमहरू भन्दा बढी भएको बताएको छ।

डेनमार्क, नर्वे, बुल्गारिया, आइसल्यान्ड तथा थाइल्यान्डमा पनि अक्सफोर्ड–एस्ट्राजेनिकाको खोप प्रयोग रोकिएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी…

काठमाडौं, वैशाख ९ ।हङकङमा ९० वर्षकी वृद्धाबाट ठगहरुले ३ करोड २० लाख अमेरिकी डलर लुटेका छन्। चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड…

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…