महाशिवरात्रिको अवसरमा द आर्ट अफ लिभिंग भरतपुर द्वारा वृहत सत्संग कार्यक्रम सम्पन्न

फागुन २८, भरतपुर । महाशिवरात्रिको अवसरमा द आर्ट अफ लिभिंग भरतपुर चितवनले वृहत सत्संग कार्यक्रम सम्पन्न गरेको छ ।

दिउसो १ बजेदेखि ४ बजे सम्म चलेको औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका चितवन जिल्ला समन्वयन समितिका अध्यक्ष भोज बहादुर खड्कले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा आर्ट अफ लिभिंग नेपालका अध्यक्ष एस. के. सिंहले गरेका थिए । उक्त औपचारिक कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट आएका संस्थाका प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो।

यस्तै अनौपचारिक कार्यक्रममा विभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।

साझ ६ बजेबाट सुरु भएको पुजा र सत्संग राति १२ बजे समापन भएको आयोजक समितिका अध्यक्ष भोज बहादुर खड्कले आजको नेपाललाई जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…