महिला विशेष ह्यप्पीनेस कार्यक्रम सम्पन्न

महिलाहरुको बृहत्तर हितको लागि सहयोग पुग्ने आयोजकको विश्वास

फागुन २९, बुटवल । द आर्ट अफ लिभिंग बुटवल संगको सहकार्यमा श्री भीमसेन नेवा: मयजु पुच: नामक महिलाहरुको संस्था द्वारा आयोजित ६ दिने योग तथा ध्यान कार्यक्रम ह्यप्पीनेस प्रोग्राम शनिबार बुटवलमा सम्पन्न भएको छ ।

 

 

ह्यप्पीनेस प्रोग्राम विश्व प्रसिद्ध अध्यात्मिक संस्था द आर्ट अफ लिभिंगको योग , ध्यान, सुदर्सनक्रिया सिकाउने कार्यक्रम हो। १११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाहरुलाइ योग, ध्यान र सुदर्सनक्रिया सिकाउन आयोजना गरिएको संस्थाको अध्यक्ष धनु श्रेष्ठले आजको नेपाललाइ जानकारी दिनुभयो ।

aawash steels

समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आयोजक संस्थाकि सल्लाहकार कल्पना जोशीले मन्तब्य राख्नु भएको थियो।

फागुन २४ बाट सुरु भएको उक्त कार्यक्रम आर्ट अफ लिभिंगका प्रशिक्षक द्वय भारती जोशी र सृजना गिरिले संयुक्त रुपमा संचालन गर्नुभएको थियो ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…