दिल्ली–देहरादून शताब्दी एक्सप्रेस रेलमा आज दिउँसो अचानक भीषण आगलागी

काठमाडौं, फाल्गुन २९ ।दिल्ली–देहरादून शताब्दी एक्सप्रेस रेलमा आज दिउँसो अचानक भीषण आगलागी भएको छ।

तर कुनै किसिमको हताहतीको खबर छैन। सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ। कान्सरो भन्ने स्थाननजिक यो दुर्घटना भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार रेलमा आगो लाग्नासाथ चालकले इमर्जेन्सी ब्रेक लगाएर जंगलबीचमै रोके र सबै यात्रुलाई बाहिर निकाले। साथै आगलागी भएको रेलको डिब्बलाई अलग गरियो। आगलागी हरिद्वार–देहरादून सेक्सनमा शनिबार दिउँसो करिब १२ बजेर २० मिनेटमा रेलमा आगलागी भएको थियो।

aawash steels

हेर्नुहोस्, भयानक आगलागीको दृश्य :

Bidh Lab
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै

काठमाडौं, वैशाख ७ ।कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ। रथयात्राका लागि दिउँसो चार बजे…

त्रिकोणात्मक टी२०मा नेपालले छैठाैँ विकेटगुमायो

काठमाडौं, वैशाख ७ ।तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ। १७औँ ओभरको चौथो बलमा कुशल मल्ल र…

अयोध्यापुरीमा स्थापना गरिने मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि…

काठमाडौं, वैशाख ७ ।चितवनको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि चितवन पठाइएको छ। मंगलबार प्रधानमन्त्री केपी…

राष्ट्रिय सभामा सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया…

काठमाडौं, वैशाख ७ ।आफ्नो पार्टी छाडेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा रिक्त सदस्य पद पूर्तिका लागि निर्वाचन आयोगले…

आज देखि देशका २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख ७ ।कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका…