क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन

काठमाडौं,फाल्गुन २७ । क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ।

सन् १९६० को दशकमा नेदरल्यान्ड्सका वैज्ञानिक ओटेन्सले क्यासेट टेपको पहिलोपटक आविष्कारक गरेका थिए।

उक्त क्यासेट टेप रिलको सहारामा चल्दथ्यो। सो रिलबाट चल्ने क्यासेट टेपको माध्यमबाट धेरै वर्ष मानिसहरुले गीत सुन्ने सुविधा पाएका थिए।

गत मार्च ६ मा ओटेन्सको निधन भएको हो। उनले क्यासेट टेपको आविष्कार गरेपछि यसले भिडियो टेप आविष्कार गर्न सहयोग गरेको थियो।

अडियो र भिडियो टेपलाई पछि गएर सीडी, डीभीडी, पेन ड्राइभले प्रतिस्थापन गरेका थिए।

हाल विश्व त्योभन्दा बढी परिवर्तन भइसकेको छ। यतिबेला हामी अनलाईनमा अडिओ र भिडिओ सामग्री हेर्न सक्दछौं।यद्यपी हामी ओटेन्सको आविष्कार अडियो टेपलाई कहिल्यै बिर्सन सक्दैनौं।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…