पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णयविरुद्ध अदालतमा रिट

siddhartha wheel mart

११ फागुन, काठमाण्डौ । पशुपतिनाथ मन्दिरको ज्योर्तिलिङ्गमा  सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमवार दुईवटा रिट दायर भएको छ ।  वागमती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले बेग्लाबेग्लै रिट दायर गरेका हुन् ।

 

पुरातात्विक सम्पदा सम्बन्धि ऐन, विश्व सम्पदाको मापदण्ड र शैव दर्शनको मान्यता विपरित सरकारले सुनको जलहरी राख्न लागिएको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधान विपरीत कार्य तत्काल प्रतिशोध गरि उक्त निर्णय बदर गराउन माग गरिएको रीटमा प्रधानमन्त्री, मन्त्रीपरिषदको कार्यालय, संस्कृति मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाईएको छ ।

 

सरकारले पशुपतिनाथभित्रको ज्योर्तिलिङ्गमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानीमा १ सय ८ किलोको सुनको जलहरी राख्ने निर्णय गरेको थियो । त्यसका लागि क्षमापूजा समेत गरिसकेको छ ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…

हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको…

बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताए

काठमाडौं,फाल्गुन १३ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको…

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक…

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, नेप्सेलाई पत्र काटेर अघि…

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज…