सुष्मा कार्की फेरि गइन प्रहरी चौकी

siddhartha wheel mart

सुल्झिएको भनिएको सुष्मा कार्कीको विवाद झन बल्झिएको छ ।दरबारमार्ग को नाइट क्लब लन्डन पबमा अभिनेत्री श्वेता खड्का, उनकी बहिनी आरती खड्का र रङ्ग पत्रकार उत्सव रसाइलीबाट आक्रमणमा परेकी सुष्मा आइतबार आफूले न्याय नपाएको भन्दै अभिनेत्री महानगरीय प्रहरी परिसर टेकु पुगेकी छिन् ।

सुष्माले आफूलाई श्वेता खड्काको बहिनी आरती खड्काले पछाडिबाट कपाल लुछेर भुईँमा बजारेको बताएकी थिइन् त्यसको भोलिपल्ट पत्रकार उत्सव रसाइली माफी मागेको र आफूले माफी दिएसँगै यो विवाद सुल्झिएको बताएकी थिइन् तर त्यहाँ गल्ती आरतीले गरेको तर माफी किन उत्सवले मागे भन्ने कुरा बुझिएको थिएन ।

हाम्रो कला टिभीसँगको विशेष कुराकानीमा उनले श्वेताको पोल खोल्नेदेखि उनको माझी बस्तीसँग जोडिएको समाजसेवामाथि प्रश्नसमेत गरेकी छिन् । श्वेता राति एउटा, दिउँसो अर्कै रूप रहेको उनले खुलाएकी छिन् ।

aawash steels

मिलापत्र भयो भनिएको विवादलाई लिएर सुष्मा फेरि किन पुगिन् प्रहरी कार्यालय ? श्वेतामाथि उनका प्रश्न र आरोपहरू के के हुन् त ?

बाँकी भिडियोमै हेर्नुस् विशेष कुराकानी

super kinetic courier

 

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…