गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले गरे सँगै बसेका तस्बिर सार्वजनिक

siddhartha wheel mart

काठमाडौं, माघ २२ ।गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले सँगै बसेका तस्बिर सार्वजनिक गरेका छन्।

उनले सञ्चारमाध्यममा आएका कुरा सत्य हो भन्दै आफूहरू चाँडै विवाह गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

गायिका

सामाजिक सञ्जालमार्फत दुई जना सँगै बसेका तस्बिर सार्वजनिक गर्दै कोइरालाले लेखेका छन्, ‘तपाईंले मिडियामा सुनेको खबर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेममा छौं र निकट भविष्यमा नै एक हुने तयारीमा छौं। कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौं।’

aawash steels

https://www.facebook.com/thir.kc/posts/10158157181088507

सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने…

Posted by Thir Koirala on Wednesday, February 3, 2021

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…

काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखियो

काठमाडौं,फाल्गुन १५ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु…

ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। शुक्रबार दरबारमार्गस्थित होटल याक…

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो।…