नेपाल टेलिकममा लगानीसहितको रणनैतिक साझेदार आवश्यक नभएको:मन्त्री गुरुङ

siddhartha wheel mart

काठमाडौं, माघ २२ ।सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकममा लगानीसहितको रणनैतिक साझेदार आवश्यक नभएको बताएका छन्।

भद्रकालीस्थित टेलिकमको मुख्यालयमा १७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो साझेदार सरकारलाई मान्य नहुने बताएका हुन्।

उनले भने, ‘टेलिकमको रणनैतिक साझेदार त्यो पनि लगानीसहितको मान्य हुँदैन।’

aawash steels

टेलिकमले पहिला यस्तो प्रस्ताव अघि सारेको बताउँदै उनले आफूले अस्वीकृत गरिदिएको जानकारी दिए।

‘रणनैतिक साझेदार चाहिने भए भोलि नै बोर्डले निर्णय गर्न सक्छ’, प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

super kinetic courier

मन्त्री गुरुङले टेलिकमको सेवाबारे हरेक दिन मन्त्रालयमा गुनासो आएकाले त्यसलाई सुधार गर्न निर्देशन दिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…

हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको…

बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताए

काठमाडौं,फाल्गुन १३ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको…

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक…

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, नेप्सेलाई पत्र काटेर अघि…

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज…