मंगल ग्रहमा पठाउनका लागि निर्माण गरेको रकेट ‘स्टारसिप’ परीक्षणका क्रममा विस्फोट

siddhartha wheel mart

काठमाडौं, माघ २१ ।अमेरिकी खर्बपति इलोन मस्कको कम्पनी स्पेस एक्सले मंगल ग्रहमा पठाउनका लागि निर्माण गरेको रकेट ‘स्टारसिप’ परीक्षणका क्रममा विस्फोट भएको छ।

ल्यान्डिङ गर्न नसकेपछि उक्त रकेट दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाहुँदा ठूलो विस्फोटको आवाज सुनिएको थियो।

गत डिसेम्बरमा पनि यसै मोडेलको रकेट दुर्घटनामा परेको थियो। हाल परीक्षणका क्रममा रहेका रकेटहरु नमूना रकेटहरु मात्र भएको बताइएको छ।

aawash steels

स्पेस एक्सले दुर्घटनामा परेपनि आफ्नो स्टारसिप एकदिन मंगल ग्रहमा पुग्ने बताएको छ। चाँडै अर्को चरणको परीक्षण गरिने बताइएको छ।

(भिडियो)

super kinetic courier

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…

हेटौँडामा ट्रकले ठक्कर दिँदा रिक्सा चालकको मृत्यु

मकवानपुर,फाल्गुन १३ । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको…

बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताए

काठमाडौं,फाल्गुन १३ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको…

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,फाल्गुन १३ । आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक…

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, नेप्सेलाई पत्र काटेर अघि…

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज…