शरीरमा मेडिकल उपकरण राखिएका मानिसका लागि एप्पलले जारी गर्यो अत्यन्तै जरुरी सूचना

काठमाडौं, माघ १३ ।शरीरमा मेडिकल उपकरण राखिएका मानिसका लागि एप्पलले अत्यन्तै जरुरी सूचना जारी गरेको छ।

एप्पलले शरीरमा मेडिकल उपकरण राखिएका मानिसहरुले आइफोनलाई शरीरभन्दा ६ इन्च टाढै राख्नुपर्ने बताएको हो।

मुटु समयमा नधड्कीनले मानिसको शरीरमा पेसमेकर राखिएको हुन्छ। आइफोन ६ इन्चचन्दा नजिकै प्रयोग गरिए आइफोनले त्यस्ता मेडिकल उपकरणमा बाधा पुर्याउने र मानिसको ज्यान खतरामा पुग्नसक्ने बताइएको छ।

आइफोनको जानकारीलाई उदृत गर्दै सीएनएनले दिएको जानकारीअनुसार आइफोनमा हुने चुम्बक र रेडियोबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फिल्डले प्रत्यारोपण गरेर शरीर भित्र राखिएको मेडिकल सामग्रीमा क्षति पुर्‍याउनसक्छ।

एप्पलले मुख्यगरी नयाँ आइफोन १२ का चारवटा मोडल र त्यसको चार्जर म्यागसेफबाट सचेत रहन सुझाव दिएको छ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…