भारतमा जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडौं, माघ १२ ।भारत सरकारले ल्याएको कृषिसम्बन्धी तीन कानुनको विरोधमा त्यहाँ जारी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार टिकरी बोर्डरमा जारी आन्दोलनमा आइतबार राति थप ३ किसानको मृत्यु भएको हो। योसँगै सोमबारसम्म मृत्यु हुने किसानको संख्या २३ पुगेको हो।

आइतबार राति मृत्यु हुने किसानमा हिसार जिल्लाको मिर्चपुर गाउँका ४० वर्षीय जोगेन्द्र सिंह, सोही जिल्लाका बगला गाउँका ४७ वर्षीय जयवीर र मानसा जिल्ला धिङर गाउँका ४८ वर्षीय गुरमित सिंह हुन्।

aawash steels

जाेगेन्द्र र गुमरितकाे मृत्युकाे कारण हृदयाघात अनुमान गरिए पनि जयवीरकाे मृत्युकाे कारण भने पाेस्टमार्टमकाे रिपाेर्ट आएपछि स्पष्ट हुने बताइएकाे छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…