भट्टराईले प्रधानमन्त्री ओलीलाई ट्रम्पसँग तुलना गरे

भट्टराई

काठमाडौं, माघ २ ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन्।

अमेरिकाको संसदमा समर्थकद्वारा हमला गराएको आरोप लागेका ट्रम्पविरुद्ध बुधबार त्यहाँको तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेको छ।

यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले अमेरिकाबाट नेपालले सिक्ला भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।

यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले अमेरिकाबाट नेपालले सिक्ला भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।

उनले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको समाचारसहित ट्विटरमा अंग्रेजीमा लेखेका छन्, ‘नेपालले अमेरिकाबाट सिक्ला? ओलीले प्रतिनिधि सभामा आक्रमण गर्दै संघीय गणतन्त्र, लोकतन्त्र र संविधानको जग तोडेर अझ ठूलो अपराध गरेका छन्।’

भट्टराईले

 

भट्टराईले
प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…