निता राउत फाउन्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा, पुस २९ ।भिमेश्वर नगरपालिका वडा नम्बर २ का २० घरपरिवारलाई निता राउत फाउन्डेसनले न्यानो कपडा वितरण गरेको छ । हिजो एक कार्यक्रमका विच वडा नम्बर २ स्थित दिल्ढुङगाका २० भुमिहिन घर परिवारलाई न्यानो ब्ल्याङकेट वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष निता राउतले जानकारी दिनुभयो ।

 

निता

न्यानो कपडा वितरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, सामजिक मेलमिलापकर्ता दोलखाका अध्यक्ष स्टालिन श्रेष्ठ, सञ्चारकर्मी शिवजी प्रधान लगायतको सहभागिता रहेको थियो ।
निता राउत फाउन्डेसनले हरेक वर्ष जाँडो मौसममा वृद्धवृद्धा, बालबालिका लगायतलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…