विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहार गरेको आरोपमा रत्न राज्य क्याम्पसका एक प्राध्यापक पक्राउ

काठमाडौं, पुस २८ ।विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहार गरेको आरोपमा रत्न राज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्।

सोही क्याम्पसमा अध्ययनरत एक छात्रालाई म्यासेन्जरमा अश्लील म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

प्राध्यापक आचार्यलाई पक्राउ गरिएको र अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले जानकारी दिए।

aawash steels

म्यासेन्जरमा अश्लील शब्द पठाएको भन्दै ती विद्यार्थीले उनीविरुद्ध आइतबार परिसरमा जाहेरी दिएकी थिइन्। प्राध्यापक आचार्यलाई क्याम्पस बाहिरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…