ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि ट्रम्पले भविष्यमा नयाँ सामाजिक सञ्जाल (प्लेटफर्म) बनाउने दाबी

काठमाडौं, पुस २६ ।हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा नयाँ सामाजिक सञ्जाल (प्लेटफर्म) बनाउने दाबी गरेका छन्।

आफ्नो निजी (पर्सनल) ट्विटर अकाउन्ट बन्द भएपछि ट्रम्पले राष्ट्रपति कार्यालयको (अफिसियल) ट्विटर अकाउन्टमा ट्विट गर्दै ट्विटरले आफ्नो आवाज दबाउन खोज्दैमा नदबिने बताएका हुन्।

‘ट्विटरले मेरो अधिकार दबाउन खोजेको छ। उसले डेमोक्रेट्ससँग मिलेर मेरो अकाउन्ट बन्द गरिदिएको छ,’ उनले लेखेका छन्, ‘७ करोड ५० लाख जनताको आवाज दबाउन सक्दैन।’

aawash steels

ट्रम्पको यो ट्विट पनि ट्विटरले केही सेकेन्डमै डिलिट गरिदिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…