डिशहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत ‘लाइभ लक्की ड्र’ का भाग्यशाली विजेतालाई रु १ लाखको चेक प्रदान

siddhartha wheel mart

काठमाडौं, पुस २४ ।‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत ‘लाइभ लक्की ड्र’ का भाग्यशाली विजेताले रु १ लाखको चेक प्राप्त गरेका छन्।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका छन्।

केेस आईडी नं २५५८२५४७४५ रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक वर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाइलाई पनि रु १० हजार प्रदान गरिएको छ।

aawash steels

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने ‘लक्की ड्र’ मा डिशहोमको कुनैपनि प्याकेजमा वार्षिक रिचार्ज गर्ने र अनलाइन पेमेन्ट गेटवेबाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ। विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…