ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द

काठमाडौं, पुस २३।फेसबुकले विभिन्न कारण देखाई अमेरिकाक‍ा राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिदिएको छ।

ट्रम्पले भ्वाइलेन्स नीति नाघेको भन्दै २४ घण्टाका लागि ट्रम्पको फेसबुक पेज लक गरिएको फेसबुकले जनाएको छ । यस अवधिमा उनले कुनै पनि कुरा फेसबुकमा पोस्ट गर्न सक्दैनन्।

बुधवार अमेरिकी सदनको बैठक भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि प्रदर्शन गरेका थिए। सोही क्रममा ट्रम्पले प्रदर्शनकारीलाई सम्बोधन गरेको भिडियो फेसबुकले हटाउँदै अकाउन्ट लक गरिदिएकाे हाे।

aawash steels

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…