नेपाली चेली सृजना राना मगर अमेरिकन सेनामा नाम निकाल्न सफल !

काठमाडौं, पुस १९ ।नेपाल आर्मीमा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न १०लाख घुस मागेपछि डिभी भरेर अमेरिका पुगे कि सृजना राना मगर अमेरिकन सेनामा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न सफल भइन। देशले चिन्न सकेन विदेशीले चिन्यो।

यो पनि नेकपा केपी शर्मा ओली समूहकी पालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले भ्रष्टचारीलाई जेलको कालकोठरीमा सडाउने आट गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन्।

सांसद पालले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र केन्द्रीय सरकारको मन्त्रीमण्डल १५ सदस्यीय राख्न सुझाव समेत दिएकी छन्। साभार

aawash steels

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…