
काठमाडौं, पुस १९ ।नेपाल आर्मीमा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न १०लाख घुस मागेपछि डिभी भरेर अमेरिका पुगे कि सृजना राना मगर अमेरिकन सेनामा सेकेन्ड ल्याफ्टेनमा नाम निकाल्न सफल भइन। देशले चिन्न सकेन विदेशीले चिन्यो।
यो पनि नेकपा केपी शर्मा ओली समूहकी पालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले भ्रष्टचारीलाई जेलको कालकोठरीमा सडाउने आट गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन्।
सांसद पालले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र केन्द्रीय सरकारको मन्त्रीमण्डल १५ सदस्यीय राख्न सुझाव समेत दिएकी छन्। साभार