अमेरिकाकै खतरनाक सिरियल किलर स्याम्युलको मृत्यु, जसले गरेका थिए ९३ को हत्या

काठमाडौं, पुस १६ ।अमेरिकी इतिहासकै खतरनाक मानिएको सिरियल किलर स्याम्युल लिटलको ८० वर्षको उमेरमा बुधबार मृत्यु भएको छ।

सन् १९७० देखि २००५ को अवधिमा उनले ९३ व्यक्तिहरुको हत्या गरेका थिए। उनले प्राय महिलाहरुको हत्या गरेका थिए।

उनको निशानामा लागूपदार्थमा फसेका व्यक्तिहरु र वेश्यावृत्तिमा लागेमा मानिसहरु पर्थे।

aawash steels

अमेरिकी संचारमाध्यमका अनुसार बुधबार स्याम्युलको लस एन्जलसको अस्पतालमा मृत्यु भएको हो। उनमा मुटुको रोग थियो भने उनी डायबिटिजका पनि पीडित थिए।

दशकौंसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। सन् २०१४ मा मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो। खासमा उनलाई ५० जनाको हत्या आरोप लागेको थियो।

तर उनले अदालतमा ९३ जनाको हत्या गरेको स्वीकारेका थिए। सन् १९५६ देखि नै उनी अपराधिक कार्यमा संलग्न भएका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…