भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीलाई कोरोना संक्रमण पुष्टि

दोलखा, पुस १५ ।दोलखाको भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरप्रमुख केसीले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ । केहि दिन अघि नगर प्रमुख केसीकी श्रीमति इन्दु केसीलाई कोरोना संक्रमण पुष्टि भएपछि पुस १३ गते स्वाव संकलन गरि पठाइएकामा हिजो पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

भीमेश्वर नगर प्रमुख केसीले समृद्ध भीमेश्वरको अभीयानमा जुटिरहदा श्रीमान श्रीमती दुबैलाई कोराना पोजेटिभ देखियको र कोरोनालाई परास्त गरि नगरवासीको सेवामा उपस्थित हुने बताउनुभएको छ । उहाँहरु होम आइसोलेशनमै बसीरहनुभएको छ ।

aawash steels

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…