दोलखामा प्रधानमन्त्रीको पुत्ला दहन र बिरोध प्रदर्सन ( फोटोफिचर सहित)

दोलखा , पुस १०। असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका कार्यकर्ताले दोलखा सदरमुकाम चरिकोटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुको आयोजनामा शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएकाे हाे ।

बजार क्षेत्रबाट नाराबाजीसहित निस्किएको जुलुसमा सरकारविरुद्ध चर्को नाराबाजी भएको छ । जुलुस सातदोबाटो चोक पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरी कोण सभामा परिणत भएको थियो ।

कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशुन कार्की र जिल्ला संयोजक रोशन खड्काले सम्बोधन गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिए ।दोलखा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…