छोरीको खुशीका लागि दोस्रो विवाह गर्दैछु : अन्जु पन्त, को हुन त अन्जुका भाग्यमानी दुलाहा !

काठमाडौँ, पुस १० । लोकप्रिय गायिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मानसिकतामा छिन् । छोरी परितोषिकाले हरेक पल आमा अञ्जुलाई विबाहको सल्लाह दिँदै आएका कारण अञ्जुले छोरीकै कारण पनि छोरीको आत्मसम्मान र उनको इच्छा पूरा गर्न र आफ्नो भावी जीवनलाई अगाडी बढाउनका लागि पनि विबाह गर्नुको विकल्प नभएको बताइन् ।चर्चित सिने पत्रकार प्रकाश सुवेदीको टक शो ग्ल्या,मर गफमा कुराकानी गर्दै गायिका पन्तले आँफ्नो काम र पेशालाई सम्मान गर्ने ब्यक्ति आएको खण्डमा विबाह गर्न आँफु तयार भएको स्विकारेकी छिन् ।

पूर्वपति मनोजसँग सम्बन्ध विच्छेद भएको करिब १० वर्षको अन्तरमा थुप्रै विबाहका कुराहरु आएको भएता पनि अञ्जुले योबिचमा इन्कार गरेता पनि अब भने छोरीले विबाह गर्न सुझाईरहेका कारण आँफुले पनि त्यस विबाहमा सोच्न थालेको कुराकानीका क्रममा बताएकी छिन् ।अञ्जुका पन्तका अनुसार उनले अर्को वर्षसम्म विबाह गर्ने भन्ने प्रकाशको प्रश्नमा स्विकारेकी छिन् । यद्यपी उनले पूर्ण रुपमा भने स्विकारेकी छैनन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…