सूर्य चिन्ह दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल

निर्वाचन

काठमाडौं, पुस १० ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष जुलुससहित निर्वाचन आयोग पुगेको छ।

शुक्रबार बिहान माइतीघरको धर्नापछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु जुलुसहित निर्वाचन आयोग पुगेका हुन्।नेकपाको विभाजनपछि आफूहरु आधिकारिक भएको दावी गर्दै प्रचण्ड–नेपाल समूहले २९० केन्द्रीय सदस्यको हस्ताक्षर बुधबार निर्वाचन आयोगको बुझाएको थियो।नेकपाको केन्द्रीय समितिमा ४४६ जना रहेकोमा बहालवाला ४४१ रहेको र त्यसको दुई तिहाइभन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको सो समूहले निर्वाचन आयोगमा बुझाएको हो।

उनहरुले नेकपा नाम र चुनाव चिन्ह सूर्य आफूहरुले पाउनुपर्ने दावी गर्दै आएका छन्।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…