खगेन्द्र संग्रौला भन्छन् : दखियो त ओली सरको जाली र झेली बहुमतको नाटक !

काठमाडौं, पुस १० ।लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आफ्नो बहुमत देखाउन गरेका ‘जालझेल’ उदांग भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले थाहै नदिई नेकपाका केन्द्रीय सदस्य बनाइएका कतिपयले पद अस्वीकार गरेबाट उनको वास्तविकता प्रकट भएको कटाक्ष साहित्यकार संग्रौलाले गरेका हुन्।

‘बरु मर्छु, ब्रह्मनाल पुगुुन्जेल नै सत्ताको गद्दा छाड्दिनँ भनेझैँ गरी ओलीले भेडाबाख्रासरी केन्द्रीय समितिमा भर्ती गरेकामध्ये थोरै मात्र पनि सत्त्व र स्वाभिमानको चेत भएकाहरू ओलीको जुवामुनि बस्न अस्वीकार गरिराछन्,’ संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दखियो त ओली सरको जाली र झेली बहुमतको नाटक ! तोइट्, कमरेड !’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…