कोरोना भाइरसको खोप बनाउन जुटेका रुसका एक बैज्ञानिक मृत अवस्था फेला

पुलिसले अहिले उनको हत्या भएको आशंका गर्दै जाँच गरिरहेको छ ।

एजेन्सी । कोरोना भाइरसको खोप निर्माणमा जुटेका रुसका बैज्ञानिक मृत फेला परेका छन् । वैज्ञानिकको अलेक्जेन्डर साशा कगनस्की शव संदिग्ध अवस्थामा फेला परेको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । रिपोर्ट्सका अनुसार ४५ वर्षका वैज्ञानिक अलेक्जेन्डर साशा कगनस्की आफ्नो फ्ल्याटको १४ औँ तलाबाट तल खसेका थिए ।

घटना पछि उनी मात्र अण्डरवियरमा रहेका थिए । पुलिसले अहिले उनको हत्या भएको आशंका गर्दै जाँच गरिरहेको छ । यस केसमा ४५ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको छ । वैज्ञानिकको शरीरमा चक्कूले प्रहार गरिएको पनि देखिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…