प्रधानमन्त्री ओलीको कदमविरुद्ध शिक्षामन्त्रीको क्षेत्रमा प्रदर्शन

महोत्तरी, पुस ६ ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध महोत्तरीमा प्रदर्शन भएको छ।

ओली सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलको निर्वाचन क्षेत्र महोत्तरीको बर्दिबासमा नेकपाले प्रदर्शन गरेको हो। प्रदर्शनको नेतृत्व नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेल, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की लगायतले गरेका छन्।

प्रदर्शनमा पूर्व माओवादी खेमाका नेता कार्यकर्ताको सहभागिता उल्लेख्य थियो।

संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै शिक्षा मन्त्री पोखरेलसहितका सात मन्त्रीले आइतबारै राजीनामा दिइसकेका छन्।

प्रधानमन्त्री

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…