भीमेश्वरप्रति भ्रामक समाचार कान्तिपुरमा प्रकाशित हुदा, किन गरेन भीमेश्वर गुठी ब्यवस्थापन समितिले खण्डन

दोलखा, पुस ५  । आज आईतवार नेपालको संघिय संसद बिघटन हुनु र गत आईतवार देखि कोरोनाको त्रास हटनु दोलखा भीमेश्वरको शिलामा आएको पसिनाको धार्मिक सत्य प्रमाणित भएको छ । गत मंसिर १० गते दोलखा भीमेश्वरको शिलाको दुवै तर्फबाट पसिना आएको थियो ।

दोलखा भीमेश्वरको शीलामा आएको पसिनाका कारण देशमा कुनै सकंट नहुने भन्दै कान्तिपुर पत्रिकाकामा एक ब्यक्ति लेख्नाथ भण्डारीले भीमेश्वरको आस्था माथि चोट पु¥याउने मात्र नभएर र लाखौँ करोडौ हिन्दूहरुको धार्मिक आस्था माथि चोट पु¥याउने समाचार कान्तिपुर जस्तो राष्ट्रिय पत्रिकामा प्रकाशित हुदा पनि दोलखा भीमेश्वर गुठी ब्यवस्थापन समितिले कुनै चासो र खण्डन नगर्नुले ब्यवस्थापन परिवार प्रति नै गम्भीर प्रश्न उठेको छ ।

भीमेश्वर

बारम्वार बिभिन्न श्रोत र माध्यमबाट सम्पर्क गर्दा पनि एउटा प्रेश विज्ञप्ति पठाउन नसक्नुको कारण के हो ? जनताको प्रश्न ब्यवस्थापन परिवारलाई र पसिना आएको प्रसाद रातारात राष्टपति कार्यालय पु¥याउन सक्ने समितले भीमेश्वरको धार्मिक आस्था माथि प्रहार हुदाँ ब्यवस्थापन समिति किन मौन भन्ने प्रश्न तडकारो देखिएको छ ।

कान्तिपुरका सम्पादक तथा समाचार प्रस्तुत कर्ता लेख्नाथ भण्डारीलाई १९९० साल देखि अहिले २०७७ सालसम्मको पसिनाका कारण सृजित घटनाक्रमलाई अध्ययन गर्न आग्रह गरिन्छ ।

कुनै पनि संघ संस्था बिधिवत रुपमा संचालन हुन स्थानीय तह, गुठी संस्थान, संस्कृति पर्यटन मन्त्रालय अन्तर्गत बिकास क्षेत्र कोष र संघ संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता हुनु पर्छ । यी चार निकायमा दर्ता नभएको संस्था अवैधानी ठहरिने अधिबक्ता प्रवीण प्रधानले बताउनु भयो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…