संविधान लत्याएर संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय

वैशाख २३ मा आम चुनाव गराउने प्रस्ताव

काठमाडौँ ,५ पुस । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको प्रस्ताव मन्त्रिपरिषदबाट पास गराएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले संसद विघटनको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि मन्त्रीहरुको भनाइ पनि नसकिदै प्रधानमन्त्रीले निर्णय लेख्न लगाएको एक मन्त्रिले बताए ।

वैशाख २३ मा आम चुनाव गराउने प्रस्ताव

संसद विघटनको प्रस्ताव लियेर रास्ट्रपति भवन पुगेका ओलीले रास्ट्रपति विद्या भण्डारीलाइ वैशाख २३ वा २९ मा आम चुनाव गराउन प्रस्ताव समेत गरेका छन् । यधपी रास्ट्रपतिले भने हाल सम्म उक्त प्रस्ताव अनुमोदन गरेकी छैनिन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…