बेहुलादेखि जन्ती सम्म सबै बुलेट बाइकमा; जन्ती जाने निम्तो पनी बुलेट हुनेलाई मात्र

अहिले पछिल्लो समयमा सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिना, त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । विशेष गति चिनियाँ भिडियो  सेयरिङ एप टिकटकमा यस्ता भिडियोहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक हेरिरहेका छ्न् ।मंसिरको महिनामै देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे । धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्काको पनि धुमधाम संगले विवाह गरे । यी विवाहहरु लाई धेरै नेपाली जनताहरुले निकै नै रुचाएका हुन ।

त्यस्तै अहिले पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।मंसिर महिनाभरी विवाहका भिडियोहरुले सामाजिक संजाल विशेषगरी टिकटक निकै नै रंगिन भएको छ । त्यस्तै, विवाहमा खिर पुरि खाने भन्ने टिकटिक पनि निकै नै भाइरल बन्यो ।अनि बिहेभरी नाचिरहने बेहुलीको भिडियो पनि उत्तिकै भाइरल भन्यो ।

त्यस्तै अर्को भिडियोलाई पनि टिकटकमा निकै नै रुचाएको थियो । त्यो थियो बेहुली लिन बुलेट बाइकमा जाने बेहुला र जन्तीहरुको । बेहुली लिनको लागि बेहुला सहित प्राय सबै जन्तीहरु बुलेटमा सवार भएका थिए । उक्त भिडियोलाई टिकटिकभरी सबैले रुचाएका थिए । उक्त भिडियोलाई अहिलेसम्म ३५ लाख पटक हेरिसकिएको छ भने यसमा ३ लाख ५० हजार जति लाइक, २५ सय कमेन्ट र ५५०० जति त सेयर मात्र रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…