बिजयेन्द्रले श्वेतालाई साइकल सिकाउँदै; साइकल बाट झण्डै लडिन श्वेता

काठमाडौ, पुस १। पछिल्लो समय अझ बढी चर्चा कमाएकी नायिका श्वेता खड्का अहिले सामाजिक संजालमा भाइरल नै भइरहेकी छिन।

धनगढीका अर्वपती ब्यबसायीका छोरा विजयेन्द्र सिंह राउतसँग धुमधामले विबाह गरेसँगै अहिले उनी समाचार र युट्युवमा ट्रेण्डिग लिस्टमा परिरहेकी छिन।

विबाहपछि श्वेता अहिले पारिवारिक भेटघाट र मन्दिर भ्रमण-दर्शमा पनि ब्यस्त रहेकी छिन्। उनका अहिले यी तस्वीरहरु सामाजिक संजाल भरी भाइरल नै बनेका छन।

श्वेता

श्वेताले भर्खरै मात्र आफ्ना पतिसँग मन्दिर दर्शनका लागि गएका तस्विर र भिडियोहरु सामाजिक संजालमा अप्लोड गर्‍की थिइन। अहिले यी तस्वीर र भिडियोहरु सामाजिक संजालभरी भाइरल नै बनिरहेका छन्।

धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन्।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन्।

त्यस्तै पछिल्लो समयमा श्वेताको एउटा भिडियो सामाजिक संजाल मा भाइरल बनिरहेको छ। त्यो हो, श्वेताले आफ्ना पति बिजयेन्द्र संग साइकल सिकिरहेको। भिडियोमा श्वेता का पति बिजेन्द्रले श्वेतालाई खुव मजासंग साइकल सिकाइरहेको देख्न सकिन्छ। अब प्रस्तुत छ उक्त भिडियो।

भिडियो हेर्न तल क्लिक गर्नुहोला:

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…