झापाका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह

काठमाडौं, मङ्सिर २९ ।चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका झापाली गायक बिशालदेव श्रेष्ठले समर्थक र शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् । साथै उनले आगामी राउण्ड पार गर्नका लागि आफुलाई धेरै भन्दा धेरै भोट गर्न पनि आग्रह गरेका छन् ।

अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायकले अहिले भोटिङ राउण्डको टप नाएन चरण पार गरिसकेकाे छन। अब उनको यात्रा टप ऐटको रहेको छ । उसैगरी क्रमश विभिन्न राउण्ड पार गर्दै उपाधि जित्ने दाउमा रहेका छन् उनलाई तर त्यसको लागि सबैको साथ सहयोग र भोटको खाँचो छ ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेका बिशालदेवलाई नेपाल स्टार बन्न अब निर्णायक संगै भोटको पनि खाँचो छ । त्यसैले उनले अहिले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरिरहेका छन् । भोटिङ शनिबार राति ९ बजे देखी बिहिबार राती १२ बजे सम्म खुल्ला रहने छ ।

यस्तो छ भोट गर्ने तरिका :-

बिशालदेवलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS02 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । साथै बिदेश बाट नेपाल टेलिभिजन को App Download गरेर एउटा भोट फ्री पाउनु को साथै त्यही App द्वारा #Esewa #Khalti #Prabhu_Pay #IME_Pay लगायत बिदेशमा बस्नु हुने हरुले आफ्नो #Credit_Card #Visa_Card #Master_Card प्रयोग गरेर पनि कम मूल्यमा असिमित भोट गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…