रेमो डिसुजालाई हृदयघात

remo d'souza

बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ।

हृदयघात भएपछि रेमोलाई मुम्बई स्थित कोकोलाबेन अस्पतालमा भर्ना गरिएको छ। अस्पताल श्रोतले हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन्।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ। शल्यक्रियापछि उनलाई आइसियूबाट साधारण वार्डमा सारिएको छ।
कोरियोग्राफर हुँदै निर्देशक बनेका रेमोको पछिल्लो रिलिज ‘स्ट्रिट डान्सर’ हो।

रेमो कोरियोग्राफी र निर्देशनका अलावा नृत्यसम्बन्धी टेलिभिजन कार्यक्रममा पनि व्यस्त रहँदै आएका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…