राजतन्त्रको माग गर्दै रुपन्देहीमा विशाल र्याली (फोटो फिचर)

देश बचाउन राजतन्त्र अनिवार्य भएको सहभागीहरुको दावी

र्याली

रुपन्देही, मङ्सिर २६। संवैधानिक राजतन्त्र, हिन्दु रास्ट्रको स्थापना र संघियताको खारेजीको माग गर्दै रुपन्देहीमा स्वतन्त्र युवाहरुले मोटरसाइकल र्याली निकालेका छन् ।

र्यालीमा सहभागी युवाहरुले रास्ट्रीय झण्डा बोकी राजतन्त्र जिन्दावाद, हिन्दुरास्ट्र कायम गर जस्ता नारा लगाएका थिए । सयौको भिडमा युवाहरुको सहभागिता उक्त र्यालीमा देख्न सकिन्थ्यो ।

 

तिलोतामा नगरपालिका भलवारी बाट सुरु भएको र्याली सिद्दार्थनगर नगरपालिका स्थित बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिबसेना नेपालका अनिल बाबा लगाएतले सम्बोधन गरेका थिए ।

हेर्नुहोस पुरा भिडियो –

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…