ऊर्जा क्षेत्रमा सहकार्यबारे नेपाल–भारत संयुक्त कार्यदलको भर्चुअल बैठक बस्दै

ऊर्जा

काठमाडौं, मंसिर २५ ।नेपाल र भारत ऊर्जा सहकार्यसम्बन्धी द्विदेशीय संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ।

यो कार्यदलको आठौँ बैठक हो। यसमा ऊर्जासँग सम्बन्धित धेरै एजेन्डाहरु रहेको भारतका लागि नयाँ दिल्लीस्थत नेपाली राजदूतावासले जानकारी दिएको छ।

दुवै देशका ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा भर्चुअल बैठक बस्नलागेको हो। बैठकमा अन्तर्देशीय प्रसारणलाइन, ऊर्जा व्यापारलगायतबारे छलफल हुनेछ।

यस्तै ऊर्जासचिवस्तरीय संयुक्त स्टेअरिङ कमिटीको बैठक पनि भोलिका लागि राखिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…