लकडाउनका बेला पत्नीसँग झगडा परेपछि दिमाग शान्त पार्न भनेर जो हिँडे ४५० किलोमिटर !

काठमाडौं, मङ्सिर २५ ।इटलीमा लकडाउनका बेला एक व्यक्ति पत्नीसँग झगडा परेपछि दिमाग शान्त पार्न घरबाट निस्किए। हिँड्दा हिँड्दा उनी ४५० किलोमिटर पर पुगेछन्।

इटलीका सामाजिक सञ्जालमा ती व्यक्त भाइरल भएका छन् र मानिसले उनलाई ‘फरेस्ट गम्प’ नाम दिएका छन्।

यो अनौठो यात्राका निस्केको ती इटालियन व्यक्तिलाई प्रहरीले राति २ बजे एड्रियाटिक तटस्थित फानोमा रोके। उनी एक हप्ता हिँडेर त्यहाँ पुगेका थिए।

लकडाउन उल्लंघन गरेको भन्दै ४८ वर्षीय ती व्यक्तिलाई प्रहरीले ४८५ अमेरिकी डलर जरिवाना पनि गरे।

यो घटना सुरुमा बोलोग्नाको एक पत्रिकाले छापेको थियो। त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…