झापाका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह

siddhartha wheel mart

झापा, मंसिर २२ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका झापाली गायक बिशालदेव श्रेष्ठले समर्थक र शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् । साथै उनले आगामी राउण्ड पार गर्नका लागि आफुलाई धेरै भन्दा धेरै भोट गर्न पनि आग्रह गरेका छन् ।

अडिसनबाट नै चर्चामा रहेका यी झापाली गायकले अहिले भोटिङ राउण्डको टप टेन चरण पार गरिसकेकाे छन। अब उनको यात्रा टप नाएनको रहेको छ । उसैगरी क्रमश विभिन्न राउण्ड पार गर्दै उपाधि जित्ने दाउमा रहेका छन् उनलाई तर त्यसको लागि सबैको साथ सहयोग र भोटको खाँचो छ ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेका बिशालदेवलाई नेपाल स्टार बन्न अब निर्णायक संगै भोटको पनि खाँचो छ । त्यसैले उनले अहिले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरिरहेका छन् । भोटिङ शनिबार राति ९ बजे देखी बिहिबार राती १२ बजे सम्म खुल्ला रहने छ ।

aawash steels

यस्तो छ भोट गर्ने तरिका :-

बिशालदेवलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर NS02 टाइप गरि 33001 मा सेण्ड गर्नुपर्ने हुन्छ । साथै बिदेश बाट नेपाल टेलिभिजन को App Download गरेर एउटा भोट फ्री पाउनु को साथै त्यही App द्वारा #Esewa #Khalti #Prabhu_Pay #IME_Pay लगायत बिदेशमा बस्नु हुने हरुले आफ्नो #Credit_Card #Visa_Card #Master_Card प्रयोग गरेर पनि कम मूल्यमा असिमित भोट गर्न सक्नु हुनेछ ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…