रोनाल्डोको महँगो जहाजमा प्रेमिका मोडेल जोर्जियानाको योग अभ्यास!

रोनाल्डो

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको महँगो पानी जहाजमा उनकी प्रेमिका मोडेल जोर्जियानाले योग अभ्यास गरेको भिडियो भाइरल बनेको छ।

२६ वर्षकी जोर्जियाना रोड्रिग्वेजले इन्स्टाग्राममा हालेको भिडियोमा उनले अविश्वसनीय योग अभ्यास गरेर देखाएकी छिन्।

सन् २०१७ यता जोर्जियाना र रोनाल्डो एकसाथ बासिरहेका छन्। उनीहरुबाट एक छोरी पनि जन्मिएको छ।

रोनाल्डोले जोर्जियानालाई विवाह गर्ने विश्वास गरिएको छ। विश्वकै उत्कृष्ट फुटबलर मानिएका रोनाल्डो अहिले युभेन्ट्सबाट खेलिरहेका छन्।

 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…