ट्रम्पले सोमालियाबाट पनि अमेरिकी सेना फिर्ता गर्न निर्देशन दिए

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २० ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियाबाट पनि अमेरिकी सेना फिर्ता गर्न निर्देशन दिएका छन्।

राष्ट्रपतीय कार्यकाल समाप्त हुन लाग्दा ट्रम्पले आगामी १५ जनवरीमा सोमालियाबाट ७ सय सेना फिर्ता गर्ने घोषणा गरेको पेन्टागनले जनाएको छ।

अमेरिकी सेनाहरुले सोमालियामा अल–सबाब र आइएस लडाकुविरुद्ध लड्दै आएका थिए।

aawash steels

अमेरिकी अधिकारीहरुका अनुसार सोमालियाबाट फर्काइएका सेनाहरु त्यहीँ नजिकैका देशहरुमा तैनाथ हुनेछन्।

कार्यकाल सकिन लाग्दा यसअघि ट्रम्पले इराक र अफगानिस्तानबाट सेना फर्काउने घोषणा गरेका थिए।ट्रम्पले विदेशी राष्ट्रमा अमेरिकी सेना राखिनु आर्थिक रुपमा महँगो भएको बताउँदै आएका छन्।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…