वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च, ऋणीलाई हुँदैछ यस्तो फाइदा

काठमाडौं, मङ्सिर २० ।कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ।

राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती हालसम्मकै सबैभन्दा बढी भएको जनाएको छ । वैदेशिक मुद्रा भण्डारण बढेको फाइदा यहाँका ऋणीले पाउने छन्।

हाल राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिती वृद्धि भएर कुल १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसलाई शुक्रबारका लागि निर्धारण भएको अमेरिकी डलरको भाउअनुसार हिसाब गर्दा करिब ११ अर्ब ७५ करोड हुन आउँछ । अब यसले आगामी १५ महिनाको आयात धान्ने राष्ट्र बैंकको दाबी छ।

विगतका वर्षमा राष्ट्र बैंकसँग यति धेरै विदेशी मुद्राको सञ्चिती थिएन । हाल विदेशबाट आउने विभिन्न वस्तुको आयात घटेर यहाँबाट पठाउने समानको निर्यात बढेकाले विदेशी मुद्राको सञ्चिती बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७–७८ का लागि जारी गरेको ‘मौद्रिक नीति’को समीक्षाले अब डलरमा ऋण लिएकालाई नेपाली रुपैयाँमा तिर्न पाउने सहुलियतपूर्ण व्यवस्था गरिदिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…