सजल न्यौपानेको जुहारी सार्वजनिक

siddhartha wheel mart

सजल न्यौपानेकाे नयाँ गीत ‘जुहारी'(दाईकी साली ) युट्युबमा सार्वजनिक भएकाे छ ।

बिहिबार  सार्वजनिक भएकाे भिडियाेमा प्रकाश सपुत , आँचल शर्मा ,क्षितिज उप्रेती र रोजिना कार्कीले अभिनय गरेका छन् भने गीतमा सजल न्यौपाने र सम्झना पाण्डेकाे स्वर रहेकाे छ ।

भ्वाइस अफ नेपालमा समेत भाग लिएकी सम्झनाले अमेरिका स्थित ‘थ्रिडिबी स्टुडियो’बाट आफ्नो आवाजमा गित रेकर्डिङ गराएकी छन्। महेश्वरमान राज भण्डारीले मिक्सिङ गरेको गितको पुरुष आवाज रेकर्ड भने ‘स्टुडियो साउण्डमेल नेपालमा’ गरिएको हो।

aawash steels

गाउँघरमा विवाहमा खेलिने दोहोरीलाई समेटेर बनाइएको गितमा प्रकास सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजीना कार्कीले अभिनय गरेका छन्।

गीतमा संगीत र शब्द रचना सजल न्यौपाने स्वयमले गरेका छन् ।  सम्झना पाण्डेेेेको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे भिडिओमा कोरियोग्राफरको भुमिका भने सुबोल थापाले गरेका छन्  भने भिडियाेकाे निर्देशन  अनुप चापागाईंले  गरेका छन् ।

super kinetic courier

 

 

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…