रुसले थाल्यो नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन, लाखभन्दा बढी व्यक्तिले लगाइसके

कोरोना
siddhartha wheel mart

काठमाडौं, मङ्सिर १९ ।रुसले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन सुरु गरेको छ।

आफैंले विकास गरेको स्पुतनिक–भी खोप रुसले लाखभन्दा बढी नागरिकलाई दिइसकेको हो।

विश्वमै पहिले आफूले सफल खोप बनाएको दाबी गरेको रुसले सर्वसाधारणमा यसको प्रयोग पनि सबैभन्दा पहिले गरेको त्यहाँका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले जानकारी दिएका हुन्।

aawash steels

यसबारे भिडियो पनि बनाएको र त्यसको लिंक संयुक्त राष्ट्रसंघलाई दिइएको उनले बताएका छन्।एएनआईका अनुसार गत महिना मात्र खोपको प्रभावकारिताबारे अनुसन्धान गरिएको थियो। त्यस क्रममा कोरोना रोक्न खोप ९२ प्रतिशत सफल देखिएको बताइएको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…