आदित्य नारायण झाको विवाहका १० तस्बिर

cflbTo
siddhartha wheel mart

बलिउडका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले वैवाहिक जीवनको सुरुवात गरेका छन्।मंगलबार आदित्यले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग सात फेरो लिएका हुन्।

Aditya Narayan wedding photos

आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। उनका शुभचिन्तकहरुले तस्बिरहरुमाथि प्रतिक्रिया व्यक्ति गर्दै दुवै जोडी मिलेको प्रतिक्रिया दिएका छन्।

आदित्य र श्वेता दुलाहा दुलहीको पोशाकमा निकै सुन्दर देखिएका छन्। आदित्यले गुलाबी रंगको स्कार्फ, क्रिम कलको शेरवानीमाथि दुपट्टा लगाएका छन्। श्वेताले भने पिंक र क्रिम कलरको लेहंगा लगाएकी छन्।

aawash steels

Aditya Narayan wedding photos

आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बनधमा थिए। दुवैले ‘सापित’ नामक चलचित्रमा एकसाथ काम समेत गरेका थिए। उक्त फिल्मको निदृेशन विक्रम भट्टले गरेका थिए।
विवाहमा आदित्य र श्वेताका निकट साथीहरु र नातेदारहरुलाई मात्र निमन्त्रणा गरिएको थियो।

Aditya Narayan wedding photos

आद‍ित्य नारायणका बाबा गायक उदित नारायण झा पनि विवाहको आनन्द लिइरहेको तस्बिरमा देख्न सकिन्छ।

super kinetic courier

Aditya Narayan wedding photos

श्वेता और आदित्य

श्वेता और आदित्य

श्वेता और आदित्य

Aditya Narayan wedding photos

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…