रोनाल्डोले हाने ७ सय ५० गोल

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १८ ।पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमा ७ सय ५० गोलकाे कीर्तिमान बनाएका छन्।

गएराति भएको यूईएफए च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टसले डेनामो किएभलाई ३–० ले पराजित गर्दै सहज जित हासिल गरेकाे हाे।

३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध ५७औं मिनेटमा गोल गर्दै आफ्नो खेल करियरको ७५० गोल पूरा गरेका हुन्।

aawash steels

रोनाल्डोले रियल मड्रिडबाट ४५०, म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलबाट १०२, युभेन्टसबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन्।युभेन्ट्सको जितमा रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे।

जितसँगै समूह जी को युभेन्टस १२ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्षस्थानको बार्सिलोनाको १५ अंक छ। किएभ र फेरेन्कभारोसको समान १ अंक छ।

super kinetic courier

यसैबीच यसै खेलबाट फ्रान्सकी स्टेफेन फ्रापपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन्। स्टेफेन फ्रापपार्टले गत वर्ष अप्रिलमा फ्रेन्च लिग वान खेलाएकी थिइन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…