इङ्ग्लिस प्रिमियर लिग : अजाक्सलाई १-० ले पराजित गर्दै लिभरपुल अन्तिम १६ मा

इङ्ग्लिस
siddhartha wheel mart

काठमाडौं, मंसिर १७ ।कर्टिस जोन्सको निर्णायक गोलमा लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको समूह डीको खेलमा अजाक्सलाई १–० ले पराजित गर्दै लिभरपुलले नकआउट चरणमा स्थान बनाएको हो।नेको विलियम्सको पासमा १९ वर्षे मिडफिल्डर जोन्सले लिगमा पहिलो गोल गरेका हुन्।समूह चरणकै अर्को खेलमा एटलान्टाले एफसी मिडेलान्डले १–१ को बराबरी गर्दै अकं बाँडेका छन्।

लिभरपुलले ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएकाे छ। बराबरी गरेको एटलान्टा ८ अंकका साथ दोस्रो, अजाक्स ७ अंकका साथ तेस्रो स्थानमा रहँदा मिडेलान्ड १ अंकसहित पुछारमा छ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…