राजेश र कल्पनाको स्वरमा ‘सम्झना भो गाउँ घरको’ सार्वजनिक

राजेश
siddhartha wheel mart

काठमाडौं, मंसिर १६ । गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ‘सम्झना भो गाउँ घरको’को भिडियो सार्वजनिक भएको छ।

गीतकार जानुका राईले आफू जन्मिएको गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गरेकी छन्।खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामीण परिवेशमा रहेका आम प्रेमिल जोडीको भावनालाई देखाइएको छ।

खोटाङ जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक संस्कृतिलाई जर्गेना गर्ने कार्यमा ‘सम्झना भो गाउँ घरको’ गीतले केही भएपनि मद्दत गर्नेमा आफू आशावादी भएको गीतकार राईले बताइन्।

aawash steels

गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ। मुकेश हुमागाईँको छायाँकन, मानबहादुर थापाको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ।

भिडियोमा निर्देशक याक्खा, समीक्षा याक्खा, कल्पना राई, सुरेन्द्र प्रकाश सुहाङ, पवित्रा राई लिम्बु, संजिव राई, पवन राई, हरिचन्द्र राई, यलम्बर राई, निला राई, सम्पुर्ण राई, विपना परियार, कृतिका राई, रुपमिला राईका साथै बाल कलाकार एडरिना याक्खा, जष्टिन याक्खा र लुङमा लिम्बुको जीवन्त अभिनय रहेको छ।

super kinetic courier
हेरौँ भिडियो

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…