७ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्दै राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका

रेनुका
siddhartha wheel mart

काठमाडौं, मंसिर १६ । राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी रौतहट चपुुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले पारिवारिक सहमतिमा विवाह गर्न लागेका हन्। ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका रेनुका र अविशेकले उक्त सम्बन्धलाई मंगलबार विवाहमा परिणत गर्न लागेका हुन्।लामा हाल काठमाडौमा व्यापार गर्दै आएका छन्।

No description available.७ नम्बर जर्सीमा रेनुका

aawash steels

आज आफूहरुले हिन्दु परम्परा अनुसार विवाह गर्न लागेको कप्तान रेनुकाले बताइन्।

करिब ८ वर्षदेखि राष्ट्रिय टोलीमा रहेकी रेनुका एपीएफकी समेत सदस्य हुन्।

super kinetic courier

जर्सी नम्बर ७ मा मैदानमा देखिने रेनुका १३ औं दक्षिण एशियाली खेलकुद (साग), साफ च्याम्पियनसिप र टोकियो ओलम्पिकको दोस्रो चरणसम्म पुग्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्।

No description available.अभिषेकसँग रेनुका

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…