सोमबार बिहानै भारतको गर्ल्स होस्टलमा चितुवा छिरेपछि…

siddhartha wheel mart

भारत, मङ्सिर १५ ।सोमबार बिहानै भारतको गुहावटीस्थित गर्ल्स होस्टलमा चितुवा छिरेपछि त्रासको अवस्था सिर्जना भएको छ।

होस्टलको मालिक बस्ने सबैभन्दा तल्लो तलामा चितुवा देखिएको आसाम राज्यको गुहावटी प्रहरीले बताएका छन्।

होस्टल संचालक मौसुमी बोराका अनुसार चितुवा सोफामा फसेको थियो। चितुवा सोफामा अड्किएको थियो र निस्किने प्रयास गरिरहेको थियो।जब उनले लुगा निकाल्न खोजे उसले झन्डै चितुवाको पुच्छर समाते।

aawash steels

चितुवा देखेपछि त्रसित बनेका उनले हतार हतार कोठा बन्द गरेका थिए। बिहान त्यसबेला होस्टलमा १५ जना महिलाहरु थिए। उनीहरुले चितुवाको आक्रमणबाट बच्न ढोका बन्द गरेर कोठा भित्रै बसे।

केही बेरमै मौसुमीले नजिकैको वन अधिकारीहरलाई खबर गरे। वन अधिकारीहरुलाई उक्त चितुवा नियन्त्रणमा लिन झन्डै ३ घण्टा लागेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

super kinetic courier

अधिकारीहरुका अनुसार बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको छ। होस खुल्ना साथ यसलाई जंगलमा पुनः छाडिनेछ।आफूहरु ठूलो दुर्घटनाबाट बच्न सफल भएको होस्टल संचालक मौसुमी बताउँछन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…